प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद बैठक

काठमाडौं, साउन ४ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । देउवाले आज दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ । आजको बैठकले केही महत्वपूर्ण निर्णय गर्न सक्ने जनाइएको छ ।

यस्तै आजको मन्त्रिपरिषद बैठकले संसद अधिवेशन अन्त्य गर्ने पनि बुझिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्