भोलि सार्वजनिक विदा !

काठमाडौं, साउन ५ । सरकारले भोलि सार्वजनिक बिदा दिने भएको छ । इस्लाम धर्मावलम्बीहरुको चाड बक्र इद (ईद–उल–अजहा)को अवसरमा बिदा दिने भएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले श्रावण ६ गते बुधबार देशभरका सरकारी कार्यालय र निकाय तथा विदेशस्थित नेपाली नियोगहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

बकर इद रमजान (इदुलफित्र) पछि इस्लामहरुको दोस्रो ठूलो चाड हो । नेपालमा यी समुदायहरुले यो चाड मनाउने गर्दछन् ।

 

प्रतिक्रिया दिनुहोस्