एन्फा प्रवक्ता राईले दिए राजीनामा

काठमाडौं ,साउन १८ । अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता किरण राईले राजीनामा दिएका छन् ।

आज एन्फा केन्द्रीय सदस्य राईले अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रवक्ता पदबाट दिएको राजीनामा पत्र बुझाएका हुन् । राजीनामाको कारण भने उनले खुलाएका छैनन् ।

 

प्रतिक्रिया दिनुहोस्