भाईरल सङिताको आफ्नै जिवन कथामा आधारित् पहिलो गित झल्को धेरै भो सार्वजनिक (हेर्नुहोस् भिडियो)

काठमाडौं । भाईरल सङिताको आफ्नै जिवन कथामा आधारित् पहिलो गित झल्को धेरै भो सार्वजनिक भएको छ । जीवनमा धेरै घटनाहरु घटेका हुन्छन् कुनै घटनालाई समाजमा व्यक्त गर्दा राम्रो मानिन्छ भने कुनै घटनाहरुलाई समाजमा व्यक्त गर्दा नरमाइलो पनि हुने गर्छ।

आफ्नै जीवनमा घटेका घटनाहरुलाई संगीतको माध्यमबाट आफ्ना बेदना हरु लाई प्रस्तुत गरेकी छिन् गायिका संगीता राना मगरले ।

आफ्नो श्रीमानबाट् अपहेलित् सङिताले जिबनमा धेरै दुख् र् सङर्श गरिन लामो समयको दुख् पश्चात् आज मात्र झल्को धेरै भो नामक गीत मा उनले आफ्नै जीवनमा घटेका विभिन्न घटनाहरुलाई समावेश गरेकी छिन्

जुन गीतमा हेमन्त कान्छा रसाइली र स्वयं संगीता राना मगरको स्वर रहेको छ, शब्द सपना रसाइली र हेमन्त कान्छा रसाइली को रहेको छ। जसमा प्रयोग गरिएका शब्दहरु कालजयी र यथार्थपरक रहेको पाइन्छ।

हेर्नुहोस् भिडियो:

प्रतिक्रिया दिनुहोस्