काठमाडौं उपत्यकामा थपिए ७०१ संक्रमित , नेपालमा मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

काठमाडौँ , साउन २२ ।   पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ७०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४७१ जना, भक्तपुरमा ८३ जना र ललितपुरमा १४७ जना कोरोना संक्रमित थपिएका हुन् ।

यस्तै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्यान १० हजार नाघेको छ ।

प्रतिक्रिया दिनुहोस्