कोभिशिल्डको पहिलो मात्र लगाएकालाई भोलिदेखि दोस्रो डोज दिइने, तोकिए १४४ केन्द्र

काठमाडौँ, साउन २४ । काठमाडौँमा कोरोना भाइरसविरुद्धको कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकालाई भोलिदेखि दोस्रो मात्रा दिइने भएको छ ।

कोभिशिल्डको पहिलो डोज लगाएकालाई भोलिदेखि एस्ट्राजेनेका खोप दिइने भएको हो ।
खोपका लागि काठमाडौँमा १४४ केन्द्र तोकिएको छ । पछिल्लो समय केन्द्रमा भिडभाड बढेको भन्दै खोप केन्द्र बढाइएको हो ।

प्रतिक्रिया दिनुहोस्