कस्तो रह्यो अभिनेत्री अनु शाह अन्तिम सोमबर?

काठमाडौँ , ३२ साउन । साउनको व्रत गर्न अनिवार्य त छैन आफ्नो इच्छा हो । उनि भन्छीन् म भने विगत दुई वर्षदेखि साउनको सोमबार नियमित व्रत राख्दै आएकी छु । यो पटक पनि राखेँ । साउनमा हरियो, पहेँलो गटेअप गर्न मनपर्छ । मेहन्दी लगाउन रमाइलो लाग्छ । मेरो भगवान् शिवप्रति आस्था भएकाले यो महिना उत्सवका रूपमा मनाएँ ।

 

प्रतिक्रिया दिनुहोस्