काठमाडौँ उपत्यकामा थपिए ९६१ कोरोना संक्रमित

काठमाडौँ, साउन ३२ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ९६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ६७७ जना, भक्तपुरमा ११७ जना र ललितपुरमा १६७ जना कोरोना संक्रमित थपिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्