८५ सहसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं, भदौं २९ । सरकारले ८५ जना सहसचिवको सरुवा गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज  विभिन्न सेवा समूहका ८५ सहसचिवको सरुवा गरेका हुन् ।

सरुवा गरिएका धेरै सहसचिवलाई प्रदेशका विभिन्न मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्