दशै विशेष ‘मेरो माया राष्ट्र सेवक’ नामक गीत अब बजारमा (भिडियोसहित)

काठमाडौं । नेपाली बजारमा दिनानुदिन गीत नयाँ -नयाँ गीत बजारमा आइरहेका छन् । गीत आउने क्रममै दशै विशेष ‘मेरो माया राष्ट्र सेवक’ नामक गित पनि बजारमा आएको छ ।

गीतमा थुप्रै विधाका गीतहरुमा आफ्नो आवाज दिएर सबैको लोकप्रिय बन्न सफल गायिका समीक्षा अअधिकारी धर्मेन्द्र शाहिको स्वर रहेको छ ।

गीत नरेश एम. सि को  अफिसियल युटुव च्यानल मार्फत भर्खरै मात्रै सार्वजनिक भएको हो । गितको शब्द लेखन नरेश एम सि ले गरेका छन् भने म्युजिक शिव हमालको रहेको छ । कुमार रानाको मिक्सिङ रहेको यस गितमा रेकर्डिस्ट खुमनर सुमन राना तथा मारुनि स्टुडियोमा रेकर्डिङ भएको हो ।

यस गितमा नरेश एम सि , सीता जि.सि., जीवन तामाङ, स्नेहा पाण्डे लगायतले अभिनय गरेका छन् भने नरेश एम सि स्वयंले भिडियोको निर्देशन गरेका छन् । भिडियो को स्तरियतालाई मध्यनगर गर्दै यश गितमा सन्तोष महराद्वारा ड्रोन को प्रयोग गरियको छ ।

गितका Cinematographer दुर्गा पौड्ल हुन भने नवीन घर्ती मगरले इडिट गरेका छन् । Cinematographer मा माधव श्रेष्ठ,ब श्याम मल्लको रहेको छ ।

पोष्ट प्रोडक्सन यड्भेन्चर ईन्टरटेन्टमेन्टले गरेको यस गितलाई दर्शक तथा श्रोताले अत्यन्तै माया गर्नेमा बिस्वस्त रहेको गायक धर्मेन्द्र शाहिले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्