काठमाडौं उपत्यकामा २२७ कोरोना संक्रमित थपिए

काठमाडौँ, असोज २३ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १४५ जना, भक्तपुरमा २५ जना र ललितपुरमा ५७ जना कोरोना संक्रमित थपिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्