रुसमा विमान दुर्घटना , १६ जनाको मृत्यु, ६ घाइते

काठमाडौं, असोज २४ । रुसमा एउटा विमान दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् ।

आज बिहान ११ बजे तारास्तानमा एल-४१० विमान हार्ड ल्यान्डिङ गर्दा दुर्घटना भएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्