सानिमा बैंकको शाखा मंगलबजार र बालकुमारीमा

काठमाडौं असोज , २४  । सानिमा बैंकले ललितपुरको मंगलबजार र बालकुमारीमा शाखा विस्तार गरेको छ ।

शाखा विस्तारसँगै अब सेवाग्राहिलाई सेवा लीनमा सहज हुने भएको छ।

बैंकको देशका सातै प्रदेशमा ११४ कार्यालय र ९७ वटा एटीएम। सञ्चालनमा रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्