एभरेष्ट बैंकको स्मार्ट बन्न सन्देशमुलक भिडियो सार्वजनिक

काठमाडौं , असोज २४ । दसैँलाई मध्यनजर गर्दै एभरेष्ट बैंकले भावनात्मक तथा चेतनामुलक सन्देशसहितको भिडियो सार्वजनिक छ ।

डिजिटल बैंकिङ्गको प्रबर्द्धन गर्नेगरी बैंकले सन्देशमुलक भिडियो बनाएको जनाएको छ ।

बैंकमा हाल करिब १२ लाख ग्राहक, १०५ शाखा सञ्जाल, प्रादेशिक कार्यालय, एटीएम १३७ सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेटर एसएमएस बैकिङ सुबिधा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्