मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या २८ पुग्यो, घाइतेहरूलाई नेपालगञ्ज पठाइयो

काठमाडौं, असोज २६ । मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या २८ पुगेको छ ।

मंगलबार सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीतर्फ आएको भे १ ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७ मा भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या २८ पुगेको हो ।

घाइतेहरूलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्