प्रधानसेनापति र स्वीट्जरल्याण्डका राजदूतबीच भेटवार्ता

काठमाडौं , मंसिर ८ । प्रधान सेनापति प्रभुराम शर्मा र स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ वन क्यापेलर वसवाल्डबीच बुधबार भेटवार्ता भएको छ जङ्गी अड्डामा भएको भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।

यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्