४९ सहसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं, मंसिर ९ । सामान्य प्रशासन मन्त्रालयले ४९ जना सहसचिवको सरुवा गरेको छ ।

सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले ४९ जना राजपत्रांकित प्रथम श्रेणीका कर्मचारीको सरुवा-पदस्थापन-काज-कामकाजमा खटाउने निर्णय लिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्