“सर्वसम्मत नेतृत्व चयन गरौं, ठूलो शक्तिमा उदाउनु छ”: अध्यक्ष राणा

काठमाडौ, १५ मंसिर । राप्रपाका अध्यक्ष पशुपति शमशेर राणाले पार्टीलाई एकावद्ध गर्न सर्वसम्मत नेतृत्व चयनका लागि जोड दिएका छन् ।
पार्टीको एकताको महाधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राणाले पार्टीलाई एकावद्ध गर्न पनि कमल थापा र राजेन्द्र लिङ्देनलाई सर्वसम्मत नेतृत्व चयनका लागि सहयोग गर्न आग्रह गरेका गरे । अध्यक्षतो अध्यक्ष पदमा दाबी गरेका थापा र लिङदेनलाई सर्वसम्मत रुपमा नेतृत्व चयनमा गर्न आफुले सक्दो सहयोग गर्ने पनि उनले बताए ।

उनले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई संरक्षण गर्न र एकताबद्ध ढंगले अघि बढाउन आफुले अध्यक्ष दावी छाडेको बताए । पार्टी इमान्दार ढंगले अगाडी बढुनुपर्ने उनले बताए । धर्म र इमानमा हामी चल्नु पर्छ । ठूला पार्टीले मुलुकलाई सहि दिशमा डो¥याउन नसकको उनको आरोप लगाए । पार्टीमा देखिएको आन्तरिक कलहले विकासमा फड्का् मार्न सकेन र सरकार नेपाली जनताको चाहना अनुसार नचलेको दावी गरे । उनले
आगावी चुनावमा पार्टीलाई ठुलौ शक्ती स्थापित गर्न आफूहरुले उल्लेख्य भूमिका खेल्ने दावी गरे । हामीले एकवघ भई आगामी चुनावमा ठूलो शक्ति बनाउने प्रणम गरौं । उनले भने, “तीनै तहको चुनावमा हामी ठूलो शक्तिको रुपमा उदाउनु पर्ने छ ।” यसका लासिग सबकै कर्यकतालाई ससक्त चुनावमो होमिन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्