नेप्सेको प्रमुख कार्यकारी अधिकृतको लागि पाँच जना छनौट, को को परे ?

काठमाडौँ , पुस २३ । नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृतको लागि परेको आवेदनबाट छनौट समितिले पाँच जनाको नाम छनौट गरेको छ ।

अन्तरवार्ता र प्रस्तुतीकरणको लागि समितिले पाँच जनाको नाम छनौट गरेको हो । यस अघि ११ जनाको निवेदन परेको थियो ।

जसमध्ये पाँच जनलाई अन्तर्वार्ता र प्रस्तुतीकरणको लागि समितिले छनौट गरेको हो ।

प्रतिक्रिया दिनुहोस्