एमाले अधिवेशन : २८ जिल्लाको आयो नतिजा, कुन जिल्लामा को अध्यक्ष ? (सूचीसहित)

काठमाडौं, पुस २५ ।  शुक्रबारबाट शुरू भएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको ६३ जिल्ला अधिवेशनमध्ये अहिलेसम्म २८ जिल्लाको नतिजा आइसकेको छ । तीमध्ये दुई जिल्लामा मतदानबाट अध्यक्ष निर्वाचित भएका छन् ।

कपिलवस्तु र पश्चिम नवलपरासीमा चुनावी प्रतिस्पर्धाबाट अध्यक्ष निर्वाचित भएका छन् । अध्यक्ष सर्वसम्मत भएका ठाउँमा पनि अधिकांश अन्य पदमा मतदान हुँदैछ । एमालेले प्यानल बनाएर चुनाव लड्न निषेध गरे पनि कतिपय जिल्लामा प्यानलगत प्रतिस्पर्धा हुँदैछ । रामेछापमा आनन्दकुमार श्रेष्ठ सर्वसम्मत अध्यक्ष भए पनि पदाधिकारीमा निर्वाचनको तयारी भइरहेको छ ।

हालसम्म चयन भएका अध्यक्षको सूची

अध्यक्ष चयन भएका जिल्लाहरु (प्रदेशगत)

अध्यक्ष चयन भएका जिल्लाहरु (प्रदेशगत)
प्रदेश १

१ः झापा- दीपक कार्की

२ः मोरङ- ऋषिकेश पोखरेल

३ः खोटाङ – रामप्रसाद दंगाल

४ः धनकुटा – इन्द्रमणि पराजुली

५ः तेह्रथुम- तेजमान कन्दङवा

प्रदेश २

१ः सप्तरी- ताराकान्त चौधरी

वागमती

१ः धादिङ- भूमी त्रिपाठी

२ः काभ्रेपलाञ्चोक- अशोक ब्यान्जु

३ः भक्तपुर- बचन देउजा

४ः रसुवा- कणर्ेल तामाङ

५ः रामेछाप – आनन्दकुमार श्रेष्ठ

६ः नुवाकोट – बद्री मैनाली

७ः मकवानपुर – एकलाल श्रेष्ठ

गण्डकी

१ः गोरखा- प्रेम गुरुङ

२ः तनहु- श्रीप्रसाद श्रेष्ठ

लुम्बिनी

१ः पाल्पा- धनेन्द्रराज घिमिरे

२ः गुल्मी- बालकृष्ण काउछा मगर

३ः अर्घाखाची- पिताम्बर भुसाल

४ः बाँके- किस्मत कुमार कक्षपती

५ः बर्दिया- लालबहादुर श्रेष्ठ

६ः दाङ- हुकुमबहादुर बस्नेत

७ः रुपन्देही- तेजेन्द्र केसी

८. कपिलवस्तु- डम्मर शर्मा (निर्वाचित)

९. नवलपरासी (पश्चिम)- दीपेन्द्र अधिकारी (निर्वाचित)

कणर्ाली

१ः डोल्पा- शेरबहादुर बुढा

२ः सल्यान- गोविन्द पुन मगर

गैरभौगोलिक जिल्ला

१ः मजदूर विशेष- जितेन्द्र श्रेष्ठ

२ः पेशागत विशेष- उमेश ढकाल

प्रतिक्रिया दिनुहोस्