बार्सिलोनाको जीतमा मेस्सीको ह्याट्रिक

(एजेन्सी)– लियोन मेस्सी स्पेनिस ला लिगामा फर्ममा देखिएका छन् । गए राती क्याम्प नाउमा बार्सिलोनाले इस्प्यान्योललाई ५–० ले हराउँदा मेस्सीले ह्याट्रिक गरे । जेरार्ड पिके र लुइस स्वारेजले पनि गोल गरे ।

प्रतिक्रिया दिनुहोस्