आज फेरि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, चैत २ । शुक्रबार तोलामा ७८ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य तोलामा ७७ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा ७६ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै चाँदी तोलामा तोलामा ३० रुपैयाँले घटेको छ । शुक्रबार तोलामा ८२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार घटेर तोलामा ७९० रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस्