यी हुन् कोरोनाबाट सबैभन्दा धेरै प्रभावित विश्वका १० देश, हेर्नुहोस् कुन कुन परे ?

 

काठमाडौं, असार १३ । विश्वमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ९९ लाख पुगेको जोन हकिन्स विश्वविद्यालय, विज्ञान तथा इन्जिनियरिङ व्यवस्था केन्द्रले जनाएको छ ।
विश्वविद्यालयको शनिबार विहानसम्मको तथ्याङ्क अनुसार विश्वमा सबैभन्दा बढी सङ्क्रमित अमेरिकामा रहेका छन् भने दोस्रोमा ब्राजिल रहेको छ । बढी सङ्क्रमित विभिन्न १० मुलुकको सङ्क्रमण सङ्ख्या निम्न रहेको छ ।

अमेरिका–२४,६७,५५४
ब्राजिल –१२,७४,९७४
रूस– ६,१९,९३६
भारत–५,०८,९५३
बेलायत–३,१०, ८३६
पेरू– २,७२,३६४
चिली–२,६३,३६०
स्पेन–२,४७,९०५
इटाली–२,३९,९६१
चीन–८५,१७२

प्रतिक्रिया दिनुहोस्