रवि ओडले फेरि ल्याए नयाँ दमदार गीत ‘तिमी बिजी टिकटकमा’ (भिडियोसहित)

पार्वती पाठक ,काठमाडौं, असार १६ । नेपाल आइडल विजेता रवि ओडको गीत ‘तिमी बिजी टिकटकमा’ सार्वजनिक भएको छ ।यस गीतमा सम्झना ओलीले रविलाई स्वरमा साथ दिएकी छन् । रविका यस अघि पनि थुपै चर्चित गीत बजारमा आइसकेका छन् ।

पछिल्लो समय उनका गीत दर्शकले मन पनि पराउँदै आएका छन् । यो गीत पनि निकै राम्रो बनेर बजारमा आएको छ । गीतमा नरेन्द्र वियोगीको एरेन्ज रहेको रहेको छ भने गायिका सम्झनाले संगीत भरेकि छन् ।

निसान घिमिरेको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायाँकन, सुरेन्द्र बसेलको कोरियोग्राफी र निर्देशक घिमिरेकै सम्पादन रहेको छ ।भिडियोमा रेश्मा घिमिरे र सागर लम्साल बलेको अभिनय देख्न सकिन्छ । गीतको भिडियो पनि निकै दमदार रहेको हामी देख्न सक्छौ । पछिल्लो समयउ अधिंकाश मानिस टिकटकमै ब्यस्त छन् । यसैको सेरोफेरोलाई लिएर गीत बजारमा ल्याएका हुन् ।

प्रतिक्रिया दिनुहोस्