३३८ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौं उपत्यकामा ४४ जना थपिए

काठमाडौं, २६ साउन । सोमबार देशभरमा भने ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले काठमाडौंका संक्रमित कहाँका हुन् पछिल्लो २४ घण्टामा थप ३३८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ४३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको २३ हजार ३१० संख्या पुगेको छ । भन्ने खुलाइएको छैन । दिनानुदिन कोरोना संक्रमितको संख्या बढ्दै जाँदा दैनिक आवत–जावतमा समेत समस्या आएको छ ।
काठमाडौं उपत्यकामा सोमबार ४३ जनामा कोरोना संक्रमित थपिएको छ । काठमाडौंमा ३६, ललितपुरमा ४ र भक्तपुरमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्