काठमाडौं उपत्यकामा २२४ जना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार २२४ जनामा कोरोना संक्रमण थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमो दिएको जानकारी अनुसार काठमाडौं जिल्लामा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा संक्रमण पुष्टि भएको छ ।
यसले गर्दा काठमाडौंमा समुदाय स्तरमा नै कोरोना फैलिएको हुनसक्ने यस थपिएको संख्याले पुष्टि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्