कोरोनाबाट पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या ३०६ पुग्यो

काठमाडौं, भदौ २३ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३०६ पुगेको छ ।

मन्त्रालयका सोमबार ९हिजो० ४ जना महिला र ७ जना पुरुष गरी ११ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्