कोरोनाबाट आज थप ५ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या ३१७ पुग्यो

काठमाडौं, भदौ २५ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३१७ पुगेको छ ।

मन्त्रालयका अनुसार यसअघि हिजो बुधबार तीन महिला र तीन पुरुषको कोरोनाले मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्