२४ घण्टामा कोरोनाबाट थप ११ जना संक्रमितको मृत्यु, मृतकको संख्या ४०० नाघ्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ११ कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलयका अनुसार योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४०१ पुगेको छ ।

यसअघि शुक्रबार (हिजो) ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्