महालक्ष्मी विकास बैंकको नयाँ शाखा गोलबजारमा

काठमाडौं ,असोज ९ । महालक्ष्मी विकास बैंकको नयाँ शाखा गोलबजारमा विस्तार भइ संचालनमा आएको छ ।

बैंकले बैकिङ्ग सेवाको पहुँच देशभर पु¥याउने उद्देश्यबमोजिम शाखा सञ्जाल विस्तार गरेको हो ।उक्त शाखा कार्यालय सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या १०३ पुगेको छ ।

यसैक्रममा बैंकले असोज ९ गते शुक्रबारदेखि सिराहाको गोलबजार नगरपालिका वडा नम्बर ४, नयाँ शाखा कार्यालय विस्तार गरी संचालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्