क्षतिग्रस्त पछि पुननिर्माण भएको ऐतिहासिक रानीपोखरीको उद्घाटन

काठमाडौं, ५ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक रानीपोखरीको पुननिर्मार्णपछि उद्घाटन गरेकी छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका र पुरातत्व विभागले पुननिर्माण गरेपछि आज मध्यान्ह राष्ट्रपति भण्डारीले रानीपोखरीको उद्घाटन गरेकी हुन् । मल्लकालीन शैलीमा रानीपोखरीको पुनर्निर्माण नेपाल सरकारले गरेको हो ।

त्यसपछि उनले दरबार हाइस्कुलको उद्घाटन गर्ने कार्यक्रम छ । दरबार हाइस्कुलको पुनर्निर्माण छिमेकी चीनको सहयोगमा भएको हो ।

विसं। २०७२ वैशाख १२ को गोरखा भूकम्पबाट क्षतिग्रस्त सम्पदा र ऐतिहासिक स्थलहरुको पुनर्निर्माणमा

प्रतिक्रिया दिनुहोस्