थप १६ संक्रमितको मृत्यु, मृतकको संख्या १ हजार ३२१ पुग्यो

काठमाडौं, मंसिर ७ । नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १३२१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्