काठमाडौँ उपत्यकामा थपिए ९५७ कोरोना संक्रमित

काठमाडौं, मंसिर ७ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ९५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफि«मा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप ९५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

प्रवक्ता गौतमका अनुसार काठमाडौँमा ७३३, भक्तपुरमा ५३ र ललितपुरमा १३१ जनामा कोरोना पुष्टि भएको हो।

योसँगै आज देशभर १ हजार ६६९ जनामा कोरोना पुष्टि भएको छ।

प्रतिक्रिया दिनुहोस्