अभिनेत्री श्वेता विवाह बन्धनमा बाँधिए ( तस्बिर समेत )

काठमाडौं, २२ मंसिर । अभिनेत्री श्वेता खड्का आज विवाह बन्धनमा बाँधिएकी छिन् । धनगढीका विजयेन्द्र सिंह रावतसँग उनले बिवाह गरेकी हुन् । विवाह समारोह अहिले गोकर्ण फरेष्ट रिसोर्टमा चलिरहेको छ । कोरोनाको कहरका कारण कडा सुरक्षाका बीच बिवाह समारोह आयोजना भएको छ । विवाहमा दुबै तर्फका नजिकका सिमित ब्यक्तिको मात्र उपस्थित भएका छन् ।

समाजिक सञ्चाल उनकै बिवाहको फोटाहरुले सजिएका छन् । विवाहको विभिन्न कालाकर्मीहरुले उनीहरुलाई दापत्य जीवनको े बधाई तथा शुभकामन दिइरहेका छन् । बिवाह अगाडि महेन्दी समारोह आयोजना समेत आयोजना भएको थियो । जसको तस्बिर समेत उनी आफैंले सार्वजनिक गरेकी छन् । उनको फेसबुक सञ्जालबाट लिएको फोटो ।

उनको फेसबुक सञ्जालबाट लिएको फोटो ।

प्रतिक्रिया दिनुहोस्