यी ४ उपाय अपनाए मिल्छ सुख समृद्धि

काठमाडौँ, पुस २९ ।    जिवनमा सुख शान्ति तथा समृद्धि त्यतिकै मिल्दैन , हामीले विभिन्न धार्मीक पुजापाठमा ध्यान दिन जरुरी छ ।

हाम्रो हिन्दू धर्ममा विभिन्न भगवान तथा देवताको पुजा गर्ने गरिन्छ । यसैक्रममा  हाम्रो हिन्दू धर्ममा सूर्यको पूजालाई महत्वपूर्ण रुपमा हेर्ने गरिएको छ । धर्म शास्त्रका अनुसार सूर्यदेवको साधना गर्दा अक्षय फल प्राप्त हुन्छ ।

जसले पनि सूर्यदेवको पूजा र आराधना गर्दछ उसलाई सुख, समृद्धि, मान सम्मान, पद प्रतिष्ठा, सरकारी जागिरमा पदवृद्धि जस्ता सौभाग्य प्राप्त हुने विश्वास रहेको छ । विशेष गरि सूर्यदेवको आराधना आईवार शुभ मान्ने गरिन्छ ।

१.सूर्यदेवको पूजा गर्नुहोस्

२. सूर्यदेवलाई विहान सबेरै उठेर जल चढाउनुहोस् ।

३. सूर्यदेवको यो मन्त्र जप्नु होस् ।

एहि सूर्य सहस्रांसो तेजोराशि जगत्पते । अनुकम्पय मां भक्त्या गृहाणार्घ्यं दिवाकर ।।

४. सखर दान गर्नूहोस्

प्रतिक्रिया दिनुहोस्