३ सय ३९ जना संक्रमित थपिए

काठमाडौं, १२ माघ । नेपालमा कोरोना भाइरसका आज ३ सय ३९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६९ हजार ७ सय ८९ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ४ सय १ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ६४ हजार ५ सय ३८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
पछिल्ला दिनहरुमा संक्रमितको संख्या घट्दै गएको छ । संक्रमित कम भएकै हुा वा परिक्ष फितलो भएको हो भन्न े कुरा पत्ता लगायन सकिएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्