निफ्राको शेयर कारोबार खुल्यो

काठमाण्डौ , फागुन १२ । नेप्सेमा पुन नेपाल इन्फ्रस्टक्चर बैंकको शेयरकारोबार खुलेको छ । यस अघि केहि प्राविधिक समस्याका कारण यस कम्पनीको शेयर खरिद बिक्रीमा समस्या आएको थियो । उक्त समस्या सामाधानसँगै बेंकको शेयर कारोबार खुलेको हो ।

प्रतिक्रिया दिनुहोस्