२८ गतेको निर्णय फिर्ता हुँदैन : प्रधानमन्त्री ओली

काठमाडौं , चैत २ । एमालेका दुई समुहबीच आज ४ महिनापछि छलफल भयो । छलफलमा दुबै समुहले आ आफनै अडान कायम राखेका छन् । तर वर्ता भने सकरात्मक भएको बताएको छ । छलफलकै क्रममा नेपाल समुहले फागुन २८ गतेको निर्णयलाई नमान्ने बताको छ ।

बैठकमा नेपाल पक्षले २८ गते बसेको भनिएको केन्द्रीय कमिटीको बैठकको निर्णय फिर्ता लिएको घोषणा हुनुपर्ने सर्त अघि सारेको थियो । तर यता प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्यसको जवाफ दिएका छन् ।

उनले २८ गते गरेको पार्टी निर्णय फिर्ता नहुने स्पष्ट पारिदिएका छन् ।नेता माधवकुमार नेपालसहित धुम्बाराहीमा भएको छलफलमा ओलीले यस्तो अडान राखे हुन् ।

 

 

प्रतिक्रिया दिनुहोस्