बझाङमा भीरबाट लडेर एक पुरूषको मृत्यु

काठमाडौं, चैत ३ । बझाङमा भीरबाट लडेर एक पुरूषको मृत्यु भएको छ।

केदारस्युँ गाउँपालिका वडा नम्बर ६ का ३० वर्षीय जसवीरे धामीको भीरबाट लडेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी अनुसार मिस्त्रीको काम सकाएर घर फर्किने बेला उनी भीरबाट खसेका थिए।

भिरपाखाको बाटोमा जोखिमरूपले यात्रा गर्नुपर्दा जिल्लामा सर्वसाधारणहरूले यसरी अकालमै ज्यान गुमाउनु परेको छ।

प्रतिक्रिया दिनुहोस्