पहिलो पटक चारजना नेपाली महिलाले अन्नपूर्ण हिमाल चढेर रचे कीर्तिमान

काठमाडौं, बैशाख ३ । पहिलो पटक चारजना नेपाली महिलाले अन्नपूर्ण हिमाल चढेर कीर्तिमान रचेका छन्  । उनीहरुको हिमाल चढेको पहिलो पटक हो।

शिखरमा पुग्नेहरुमा फोटो पत्रकार पूर्णिमा श्रेष्ठ, दावा याङजुम शेर्पा, पासाङ ल्हामु शेर्पा अकिता र डावुटी शेर्पा रहेका छन् ।

चारजना नेपाली महिला अन्नपूर्ण हिमालको शिखरमा पुगेको सोहि सेभेन समिट छाङ दावा शेर्पाले जानकारी दिएका छन्।

६ जना महिला आरोहणमा छन्। उनी बेसक्याम्प मेनेजरका रुपमा सोहि हिमालको बेसक्याम्पमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्