निर्वाचन आयोगले ८६ दललाई सोध्यो स्पष्टीकरण (सूचीसहित)

काठमाडौं, बैशाख ८ ।  निर्वाचन आयोगले लेखापरीक्षण प्रतिवेदन नबुझाउने ८६ वटा दललाई स्पष्टीकरण सोधेको छ ।

लगातार तीन आर्थिक वर्षसम्म आयोगमा लेखापरीक्षण प्रतिवेदन नबुझाउने ४६ राजनीतिक दल र नियमित रूपमा लेखापरीक्षण प्रतिवेदन नबुझाउने ४० राजनीतिक दललाई प्रतिवेदन नबुझाउनुको औचित्यपूर्ण र चित्तबुझ्दो कारणसहित सात दिनभित्र स्पष्टीकरण पेस गर्न लेखी पठाएको हो ।

 

प्रतिक्रिया दिनुहोस्