चाणक्यका तीन भनाइ, जसले हाम्रो सोच बदलिदिन्छ

काठमाडौं , बैशाख ९ । आचार्य चाणक्य, जसले आफ्नो कुटनीतिको बलमा साधारण चन्द्रगुप्तलाई राजा बनाइदिएका थिए । उनले ‘चाणक्य नीति’ नामक पुस्तक लेखेका छन् । यस पुस्तकमा जीवन र जगतका बारेमा थुप्रै कुरा लेखिएका छन्, जो हामीलागि अनुकरणिय हुनसक्छ । साथै यसले हामीलाई सार्थक मार्ग पहिल्याउन मद्दत गर्छ ।

–धन खर्च गर्दा सोंच विचार गरौं

–अल्छीपन त्यागौं

–बर्तमानमा बाँच्न सिकौं

प्रतिक्रिया दिनुहोस्