केहिबेरमा प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्दै

काठमाडौँ, बैशाख २०। प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीले दिउँसो साढे ३ बजे सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्रीको सम्बोधान नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने बताइएको छ ।

प्रधानमन्त्रीले समसामयिक विषय र कोभिड(१९ को सन्दर्भमा देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्