काठमाडौँ उपत्यकामा कति थपिए आज ?

काठमाडौँ, जेठ २० । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २ हजार ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ६३० जना, भक्तपुरमा १२९ जना र ललितपुरमा २९८ जना कोरोना संक्रमित थपिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्