राष्ट्रपति भण्डारीद्वारा स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी अध्यादेश जारी

काठमाडौं , जेठ २३ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यकर्मीको सुरक्षा सम्बन्धी अध्यादेश जारी गरेकी छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा उनले आइतबार स्वास्थ्यकमी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन), अध्यादेश २०७८ जारी गरेकी हुन् ।

सरकारले स्वास्थ्यकर्मीमाथि हातपात गर्ने दोषीलाई कारबाही गर्न उक्त अध्यादेश ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्