इंग्ल्यान्डसँगको सिरिजका लागि श्रीलंकाले गर्यो टिमको घोषणा

काठमाडौं , जेठ २६ । इंग्ल्यान्डसँगको सिरिजका लागि श्रीलंकाले क्रिकेट टिमको घोषणा गरेको छ । श्रीलंका क्रिकेट बोर्डले इंग्ल्यान्डसँगको सिरिजका लागि २४ सदस्यीय टिमको घोषणा गरेको हो ।

श्रीलंकाले घरेलु टिमसँग टी–ट्वान्टी र एकदिवसीय सिरिज खेल्नेछ । इंग्ल्यान्ड र श्रीलंकाबीच समान ३र३ खेलको टी–ट्वान्टी र एकदिवसीय सिरिज हुनेछ ।

पहिलो टी–ट्वान्टी जुन २३ मा कार्डिफमा हुँदा पहिलो एकदिवसीय जुन २९ मा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्