Jagaran News

एमसीसी अनुमोदनका लागि परराष्ट्रको निर्देशनअनुसार काम गर्छु : युवराज खतिवडा

काठमाण्डौ , कार्तिक २७ । अमेरिकाका लागि प्रस्तावित राजदूत डाक्टर युवराज खतिवडाले अमेरिकी नियोगको सहयोग मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) का सन्दर्भमा परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार काम गर्ने बताएका छन् । सङ्घीय

सरकारले नेपालमै रासायनिक मल कारखाना स्थापना गर्ने

काठमाण्डौ , कार्तिक २७ । सरकारले नेपालमै रासायनिक मल कारखाना स्थापना गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले देशमै रासायनिक मल स्थापनाको लागि तीन जना मन्त्री रहेको समिति

काठमाडौं उपत्यकामा थपिए ९७३ कोरोना संक्रमित

काठमाडौं, कार्तिक २७ । काठमाडौं उपत्यकामा ९ सय ७३ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५४५ पुरुष र ४२८ जना महिला संक्रमित थपिएका हुन । यो

सिमानामा लगाएको प्रतिबन्ध एक महिना थपियो, मंसिर ३० गतेसम्म बन्द रहने

काठमाडौं , कार्तिक २७ । सरकारले कोरोना महामारी रोकथामका लागि भन्दै सिमानाकामा लगाएको प्रतिबन्ध एक महिना थप गर्दै मंसिर ३० गतेसम्म पुर्‍याएको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका

कोरोनाबाट थप १५ जनाको मृत्यु, मृतकको संख्या ११ सय ८९ पुग्यो

काठमाडौँ , कार्तिक २७ । पछिल्लो २४ घण्टामा देशभर १५ जनाको मृत्यु भएको छ । नेपालमा थप १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थप १ हजार ९१३ जनामा कोरोना पुष्टि , २३सय ४९ जना संक्रमणमुक्त

काठमाडौँ, कार्तिक २७ । देशभरमा आज १ हजार ९१३ जना कोरोना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा नै २ हजार ३४९ सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

कोरोना भ्याक्सिनबारे चीनले गर्‍यो नेपालसहित चार मुलुकसँग छलफल

काठमाडौं , कार्तिक २७ । कोरोना भ्याक्सिनबारे चीनले नेपालसहित चार मुलुकसँग छलफल गरेको छ । नेपालसहित दक्षिण एसियाका चार मुलुकसँग कोभिड–१९ को खोपमा सबैको सहज पहुँच र उपलब्धता लगायतका विषयमा

नेपाल लाइफले ल्यायो तिहारको शुभकामना गीत

काठमाडौं, कार्तिक २७ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले तिहारको शुभकामना गीत सार्वजनिक गरेको छ। कम्पनीले ‘झिलीमिली बत्ती बाली, रंगाइदिऊँ है सारा नेपाल, सगरमाथाझैँ उच्च छौँ हामी, मन छ राम्रो, हृदय

८० केजी गाँजासहित कार प्रहरी नियन्त्रणमा

काठमाडौं, कार्तिक २७ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडा उपमहानगरपालिका १० स्थित भुटनदेवी मन्दिर नजिकैबाट आज ८० किलो गाँजासहित कार नियन्त्रणमा लिएको जनाएको छ । प्रहरी टोलीले उक्त मन्दिरनजिकै पार्किङ

जोखिम भत्ता नपाएपछि ७ जना डाक्टरले दिए राजीनामा

काठमाडौं , कार्तिक २७ । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा कार्यरत मेडिकल अफिसरहरुले जोखिम भत्ता नपाएको भन्दै राजीनामा दिएका छन्।उनीहरुले जोखिम मोलेर काम गरेपनि तीन महिनादेखि भत्ता नपाउँदा राजीनामा दिएको

दोहोरो अंकले बढ्यो नेप्से, ४ अर्ब २५ करोड माथिको कारोबार

काठमाडौं , कार्तिक २७ । पछिल्लो समय आम लगानीकर्ताका लागि मनोवैज्ञिानिक हिसाबले महत्वपूर्ण हुने विन्दुहरु नेप्सेले क्रमशः पार गर्दैअघि बढ्न थालेको छ । नेप्से सूचक तथा अन्य उपसूचकहरुले पनि धमाधम

नेपाली भूमि नमिचेको प्रमाण पेस गर्न चीन सरकारलाई कांग्रेस नेता शाहीको चुनौती

काठमाडौं, कार्तिक २७ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीले चीनलाई एक इन्च पनि नेपाली भूमि नमिचेको प्रमाण पेस गर्न चीन सरकारलाई चुनौती दिएका छन् । नेपालको सीमा