Tag: कोरोना भाइरस

कोरोना भाइरस: विश्वमा सङ्क्रमितको संख्या दुई करोड ३८ लाख नाघ्यो

काठमाडौं, भदौ ९ । विश्वमा दुई करोड ३८ लाख ३० हजार २६० जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जानकारी दिएको छ । सो संगठनकाअनुसार मङ्गलबारसम्म

काठमाडौं उपत्यकामा २२४ जना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार २२४ जनामा कोरोना संक्रमण थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमो दिएको जानकारी अनुसार काठमाडौं जिल्लामा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४

कोरोना भाइरस : विश्वमा संक्रमितको संख्या दुई करोड दश लाख नाघ्यो

काठमाडौं, साउन ३० । विश्वमा दुई करोड १० लाख ७४ हजार १९९ जना कोरोना भाइरस सङ्क्रमित भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार जानकारी दिएको छ। सो संगठनकाअनुसार शुक्रबारसम्म विश्वभरी

गण्डकी प्रदेशमा बिहानै थपिए २१ संक्रमित, तनहुँका मात्रै २० जना

काठमाडौं, साउन ३० । गण्डकी प्रदेशमा बिहानै थपिए २१ संक्रमित थपिएका छन्। तनहुँका २० सहित गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालय पोखराले

३३८ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौं उपत्यकामा ४४ जना थपिए

काठमाडौं, २६ साउन । सोमबार देशभरमा भने ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले काठमाडौंका संक्रमित कहाँका हुन् पछिल्लो २४ घण्टामा थप ३३८ जनामा कोरोना भाइरस (कोभिड–१९) को

पर्सा, बारा र रौटहटमा थप ४३ जनामा संक्रमण, कपिलवस्तुमा पनि स्वास्थ्यकर्मीसहित २५ जनामा पुष्टि

काडमाडौं, साउन २२ । नेपालमा साउन ६ गते मध्यराति लकडाउन अन्त्य भएको घोषणा भएसँगै संक्रमित र मृतकको संख्या बढ्दै गएको छ ।मृतक र संक्रमित बढेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार

४१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं, १९ साउन । कोरोना भाइरसको संक्रमितको संख्या निदप्रतिदिन बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा थप ४१८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा

लकडाउन खुलेसँगै बढ्यो संक्रमण, स्वास्थ्य मन्त्रालय भन्यो- भिडभाड नगर्नू, आफ्नै लागि घातक हुनसक्छ

काठमाडौं, साउन १७ । काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढ्दै गएको छ।संक्रमित बढ्दै गएपछि उपत्यका कोरोनाको उच्च जोखिम बढेको हो। नेपालमा शनिबार थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण

आज थप तीन सय १५ मा संक्रमण पुष्टि, नेपालमा संक्रमित संख्या २० हजार नाघ्यो

काठमाडौं, साउन १७ । नेपालमा शनिबार थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २० हजार ८६ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

भारतमा एकैदिन थपिए ६० हजार संक्रमित , कति पुग्यो मृत्यु हुनेको संख्या ?

काठमाडौं, साउन १७ । विश्वमा कोरोना भाइरसबाट तेश्रो धेरै प्रभावित मुलुक बनेको भारतमा दैनिक रूपमा थपिने संक्रमित संख्या ६० हजार नजिक पुगेको छ। वर्ल्डोमिटरका अनुसार भारतमा पछिल्लो २४ घण्टामा ५७

विराटनगरमा दुई साताका लागि लकडाउन घोषणा, तीन चिकित्सकसहित थप १० जनामा कोरोना पुष्टि

काठमाडौं, साउन १६ । कोरोना भाइरस (कोभिड १९)को संक्रमण बढ्दै गएपछि विराटनगर महानगरपालिकामा शनिबारदेखि दुई हप्ताका लागि लकडाउन घोषणा गरिएको छ। जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव

कोरोना भाइरस (कोभिड–१९) बाट पथ एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या ४८ पुग्यो

काठमाडौं, १२ साउन । कोरोना भाइरस (कोभिड–१९) बाट नेपालमा फेरी थप एक जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ । भाइरसबाट बाराको