Tag: कोरोना

नेपालमा पनि एकाएक बढ्यो कोरोना : सरकारले फेरि गर्ला त लकडाउन ? यसो भन्छन् -स्वास्थ्यमन्त्री

काठमाडौं, चैत २४ । भारतमा कोरोना बढेकाले नेपालमा पनि कोरोना संक्रमण फैलिन थालीसकेको छ । पछिल्ला दिहरुमा नेपालमा कोरोना संक्रमीत बढिरहेका छन भने मुत्युदर पनि बढिरहेको छ । हिजोमात्रै कोरोनाबाट

भारतको राजधानी दिल्लीमा पनि बढ्यो कोरोना संक्रमण : लगाइयो कर्फ्यु

काठमाडौँ , चैत २४ । छिमेकी मुलक भारतमा कोरोनाको दोस्रो लहर आएपछि राजधानी दिल्लीमा रातिमा कर्फ्यु लगाइएको छ । दिल्ली सरकारले बढ्दो कोरोना संक्रमण लगातार बढेपछि अप्रिल ३० सम्मका लागि

कोरोनाबाट आज एकैदिन ४ जनाको मृत्यु, २६६ जनामा संक्रमण पुष्टि

  काठमाडौं , चैत २३ । नेपालमा कोरोनाबाट एकैदिन ४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण ४ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ

सुदूरपश्चिममा नयाँ प्रकारको कोरोना भेटिएसँगै सतर्कता बढाइयो

काठमाडौँ , चैत २३ । पछिल्लो समय सुुदुरपश्चिममा नयाँ प्रकारका कोरोना संक्रमित भेटिन थालेका छन् । भारतबाट आएका ३ जना नेपालीमा नयाँ प्रकारको कोरोना भाइरस (नयाँ भेरियन्ट) को संक्रमण पुष्टि

भारतमा भयावह बन्दै कोरोना: पहिलोपटक एकैदिनमा थपिए एक लाख संक्रमित, महाराष्ट्रमा कडा लकडाउन

काठमाडौं, चैत २३ । पछिल्लो समय भारतमा कोरोना चयावह बन्दै जान थालेको छ । यहाँ गएको २४ घण्टामा एक लाखभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। भारतमा पहिलोपटक एकैदिन एक लाखको

सुदूरपश्चिममा भारतबाट फर्किएका ३ जनामा नयाँ प्रकारको कोरोना संक्रमण पुष्टि, फेरि धमाधम घर फर्कन थाले

काठमाडौं, चैत २२ । अहिले भारतमा कोरोना संक्रमणको दोस्रो लहर तीव्र बनेको छ। भारतका केही सहरमा लकडाउन गरिएकाले नेपाली नागरिक यति बेला धमाधम घर फर्किरहेका छन्। योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको

थप १७९ जनामा कोरोना पुष्टि, १सय ११ जना संक्रमण मुक्त, मृत्यु शुन्य

काठमाडौं , चैत २० । नेपालमा आज थप १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल १७९ जना संक्रमित थपिएको जानकारी दिएको हो

भारतमा झनै तीव्र गतिमा फैलिँदै कोरोना संक्रमण, यस्तो छ पछिल्लो अवस्था

काठमाडौं, चैत २० । भारतमा झनै तीव्र गतिमा कोरोना संक्रमण फैलिँदै जान थालेको छ । त्यहाँ पछिल्लो चौबिस घण्टामा ८१ हजार ४६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हरेक दिन

थप १ सय ५२ जनामा कोरोना पुष्टि , ६५ जना निको भए, मृत्यु कति ?

काठमाडौं , चैत १९ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७७

कोरोना बढेपछि तेस्रो चरणको लकडाउन, विद्यालय र पसल तीन हप्ता बन्द

काठमाडौं, चैत १९ । कोरोना बढेपछि तेस्रो चरणको लकडाउन गरिएको छ । फ्रान्समा शनिबारदेखि तेस्रो चरणको देशव्यापी लकडाउनको घोषणा गरिएको हो । बुधबार टेलिभिजनमार्फत सम्बोधन गर्दै राष्ट्रपति इम्यानुयल म्याक्रोनले कम्तीमा

आज थप १६२ जनामा कोरोना संक्रमण पुष्टि , ५९ जना निको भए , अहिलेसम्म कतिले गुमाए ज्यान ?

काठमाडौं , चैत १८ । नेपालमा पछिल्लो २४ घण्टामा १६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर तीन हजार ९१९ वटा नमुनाको पीसीआर परीक्षण गरिएकोमा १६२ जनामा कोरोना पुष्टि

भारतमा कोरोनाको संक्रमण ह्वात्तै बढ्यो , २४ घण्टामा ५६ हजार संक्रमित, २७१ जनाको मृत्यु

काठमाडौँ , चैत १७ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण फेरी बढेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट २७१ जनाको मृत्यु भएको छ