Tag: कोरोना

आज थप २७ सय ५३ जनामा कोरोना पुष्टि , निको हुनेको संख्या एक लाख ५५ हजार नाघ्यो

काठमाडौं, कार्तिक २२ । नेपालमा पछिल्लो २४ घण्टामा थप २७५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ ।

थप २९०९ जनामा कोरोना पुष्टि, १८ को मृत्यु

काठमाडौं, कार्तिक २१ । नेपालमा पछिल्लो २४ घण्टामा थप २९०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ ।

सरकारको अनुमान – माघ मसान्तसम्म डेढ लाख जनामा कोरोना संक्रमण हुनसक्छ

काठमाडौं , कार्तिक २१ । पछिलो समय नेपालमा कोरोनाका बिरामी बढ्दै जान थालेका छन् । संक्रमीत मात्रै होइन कोरोनाबाट मृत्यु हुनेको संख्या पनि बढ्न थालेको छ । यसैबीच स्वास्थ्य तथा

नेपाली कांग्रेसका ६ जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण

काठमाडौं, कार्तिक २१ । नेपाली कांग्रेसका थप ६ जना केन्द्रीय सदस्यहरूलाई कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठकअघि पिसिआर परीक्षण गर्दा केन्द्रीय सदस्य र आमन्त्रित सदस्यसहित

भारतमा कोरोनाबाट १ लाख २५ हजारको मृत्यु, संक्रमितको संख्या ८४ लाख नाघ्यो

काठमाडौं, कार्तिक २१ । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा भारतमा ४७ हजार ६३८ जना नयाँ संक्रमित थपिएका छन् । भारतको केन्द्रीय

थप ३०५१ जनामा कोरोना पुष्टि, १८ को मृत्यु

काठमाडौं, कार्तिक २० । नेपालमा पछिल्लो २४ घण्टामा थप ३०५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ ।

बिपी प्रतिष्ठान धरानमा तीन जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं, कार्तिक २० । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। मोरङका ५९ वर्षीय पुरुष, राजविराज- १, सप्तरीका २३ वर्षीया महिला र राजविराज- ८,

काठमाडौं उपत्यकामा थपिए १८७८ कोरोना संक्रमित, ३८४४ जना संक्रमणमुक्त

काठमाडौं, कार्तिक १९ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १८७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १५७०, भक्तपुरमा ११९ र ललितपुरमा १८९

थप ३हजार ३०९ जनामा कोरोना पुष्टि, ३० संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ३०९ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार १४४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार चार पुग्यो, आजमात्रै थप २० को मृत्यु

काठमाडौं, कार्तिक १८ । पछिल्लो चौबीस घण्टामा देशभर थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ। देशभर थप २० जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नेपालमा कोरोना निको हुने दर बढ्दै , ज्यान गुमाउने २५ प्रतिशत कुनै दीर्घ रोग नभएका

काठमाडौं, कार्तिक १८ । नेपालमा कोरोना संक्रमित निको हुने दर बढ्दै गएको छ।नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार ९ सय ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने तीन हजार

थप २९३३ जनामा कोरोना पुष्टि, काठमाडौँ उपत्यकामा मात्रै थपिए १६ सय ३० संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ९३३ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार ४४६ नमुना परीक्षण गर्दा ११७६ महिला र